२०७७ मंसिर १७, बुधबार
Follow Us on:

स्वर्ग जस्तै ठाउँ : धादिङकाे रूभिभ्याली (फाेटाे फिचर)

धादिङ : धादिङ जिल्ला उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित छ । कुल १९२४.९ वर्ग कि.मी क्षेत्रफल ओगटेको यस जिल्ला धार्मिक एतिहासिक एवं पर्यटकिय हिसावले महत्वपुर्ण जिल्ला हाे । प्रसिद्ध गणेश हिमालको काखमा रहेको यस जिल्लामा मनोमोहक हिमदृश्य, हिमालय पर्बतमाला, खोनानाला, गुफा लगायतका प्राकृतिक तथा ऐतिहासिक सम्पदाले जो कोहीको पनि मन लोभ्याउने गर्दछ ।

अाज हामीले गणेश हिमालकाे काखैमा रहेकाे रूभिभ्याली गाउँपालिकाकाे केही सुन्दर तस्विर यहाँहरूकाे सामु प्रस्तुत गरेका छाै कस्ताे लाग्छ हेरेर प्रतिकृया दिनु हाेला ।

तस्बिर : पुस्कर घलेकाे फेसबुकबाट साभार गरेका हाै ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *