२०७७ मंसिर १७, बुधबार
Follow Us on:

फेसबुकमा कसले अनफ्रेन्ड गर्‍यो ? थाहा पाउने तरिका यस्तो !

एजेन्सी : फेसबुकमा तपाईलाई कसैले अनफ्रन्ड गरेको हुन सक्छ तर, तपाइलाई थाहा नहुन पनि सक्छ ।

तपाईले अब आफूलाई कसले अनफ्रन्ड गरेको छ भनेर सजिलै थाहा पाउन सक्नुहुन्छ । तपाईले प्ले स्टोर बाट ‘Who Deleted Me‘ एप्स डाउनलोड गर्नु भयो भने तपाइले सजिलै फेसबुकमा बाट अनफ्रन्ड गरेको छ थाहा पाउन सक्नु हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *