२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

फुटबलर स्टार नेइमारलाई कोरोना संक्रमण

काठमाडौँ  : २८ वर्षीय ब्राजिलियन फुटबलर स्टार नेइमारलाई कोरोना भाइरसको संक्रमण भएको छ । नेइमारको क्लब पेरिस सेन्ट जर्मेनले बुधवार क्लबका तीन खेलाडीहरुको रिपोर्ट पोजिटिभ आएको जनाएको हो । तर, नेइमारको नाम भने खुलासा गरेको छैन । यद्दपि स्थानीय मिडियाले भने नेइमार संक्रमित भएको बताएका छन् ।

नेइमारसँग उनका अर्जेन्टिनी साथीहरू पनि संक्रमित भएको जनाइएको छ । नेइमार पछिल्लो पटक युइएफए च्याम्पियन्स लीगमा खेल्दै गरेका पाइएको थियो । उनी संसारका सबैभन्दा महंगा खेलाडी पनि हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *