२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

आईसीसीकाे नयाँ वरीयता : पारसकाे ब्याटिङमा सुधार, सन्दीपको बलिङ यथावत

काठमाडौँ ; नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको वरीयता सुधार भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयतामा ४ स्थान सुधार भएको हो ।

नयाँ ब्याटिङ वरीयतामा पारस ७१औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५औं स्थानमा थिए । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता भने यथावत रहेको छ । नयाँ वरीयतामा सन्दीप ७९औं स्थानमा रहेका छन् । टी-ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५औं स्थानमा यथावत रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *