२०७६ कार्तिक २९, शुक्रबार
Follow Us on:

भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आउने

काठमाडौं : विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन्। युनिसेफको सद्भावना दूत समेत रहेका सचिन युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन्।

सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने लगभग पक्का भएको तर सो मितिमा नआएमा २० वा २२ तारिखमा ल्याउने गरी कुराकानी भइरहेको स्रोतले बताएको छ ।उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेको बताइएको छ। कार्यक्रम सकेर सचिन त्यही दिन भारत फर्कने कार्यक्रम रहेको छ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *