२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

सेक्सको संबन्धमा रहेका रोचक र आश्चर्यकुराहरु

कार्तिक ३०, काठमाडौं । यौनको संबन्धमा भई रहेका सोध, खोज, अनुसन्धानले धेरै नयाँ र नौला तथ्यहरु बाहिर आईरहेको छ । जसकोबारेमा धेरै मानिसहरुलाई चासो हुनु स्बभाविक समेत हो । आज हामीले यौन संबन्धि केही नौला र अनौठा कुराहरु पस्कने प्रयास गरेका छौ ।

  •  विश्वभरका प्रजनन् योग्य महिलालाई गर्भवती बनाउन एक जना पुरुषबाट दुई सातामा निस्कने विर्य नै काफी हुन्छ ।
  • बाहिरी वातावरणमा केहि घण्टा मात्रै बाँच्ने पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ ।
  • सेक्स गर्दा मूत्रमार्गको संक्रमणबाट बच्न सकिन्छ ।
  • १ प्रतिशतमात्र महिला स्तन र निप्पलमार्फत उत्तेजित हुन्छन् ।
  • वीर्यलाई अदृश्य मसीका रुपमा प्रयोग गर्न सकिने भनेर पहिलो विश्वयुद्धका बेला ब्रिटिश गुप्तचर निकायका सदस्यहरुले पत्ता लगाएपनि गन्ध आउने महसुस भएपछि यसको प्रयोग रोकिएको थियो ।
  • एक चम्चा वीर्यमा जम्मा ५ क्यालोरी हुन्छ ।
  • यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *