२०७७ कार्तिक ३, सोमवार
Follow Us on:

काठमाडाैँ उपत्यकामा थपिए २४०२ जना कोरोना संक्रमित

काठमाडाैँ :पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप २४०२ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका मध्य काठमाडौमा १७८४, भक्त्तपुरमा २४४ र ललितपुरमा ३७४ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सुचना प्रवक्त्ता जागेश्वर गौतमले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *