काठमाडाैँ :पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप २४०२ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका मध्य काठमाडौमा १७८४, भक्त्तपुरमा २४४ र ललितपुरमा ३७४ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सुचना प्रवक्त्ता जागेश्वर गौतमले जानकारी दिए ।