२०७७ कार्तिक ३, सोमवार
Follow Us on:

काठमाडौं उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित

काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जना संक्रमित थपिएका छन् ।

यसअघि आइतबार (हिजो) काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ गरी जम्मा १४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *