२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

वीरगञ्जका एक व्यापारीमा कोरोना नभएकाे पुष्टि

काठमाडौं : वीरगञ्जका एक जना व्यापारीमा कोरोना संक्रमण नदेखिएको पुष्टि भएकाे छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर घर भएका एक जनामा कोरोनाको संक्रणम भएकाे अांसका गरिए पनि साे कुरा पुष्टि नभएको भारतकाे पटना अस्पतालले जानकारी दिएकाे छ ।

केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । त्यहाँ जाँच गर्दा कोरोना संक्रमण नभएकाे देखिएकाे हाे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *