२०७६ चैत्र २६, बुधबार
Follow Us on:

सेना दिवस : आज टुँडिखेलमा यस्ताे देखियाे (फोटो फिचर)

काठमाडौं : नेपाली सेनाले शुक्रबार सेना दिवस मनाएको छ। सेना दिवस एवं शिवरात्रिको अवसरमा सैनिक मञ्‍च टुँडिखेलमा आयोजित विशेष समारोहमा सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।

सैनिक मञ्च टुँडिखेलमा परेड तथा तोप, बढाइँ, कवाज, आतिसबाजीलगायत विविध सैन्य कला प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ। वर्तमान सेनाको सांगठनिक स्वरूपको १८१९ सालदेखि सुरु भएको हो। 

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *