२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

समय ले SLC लाई SEE बनाइदियो मेरो प्रेमलाइ…

अस्ति जस्तो लाग्छ SLC को अन्तिम दिन प्रेम प्रस्ताव राखेर yes कि No भनेर Answer माग्दा तिमिले लजाउदै रिजल्ट पछि भन्छु भनेर हासेको म अझै रिजल्ट पर्खेको पर्खेइ भए, तिमी भने छोरीको फोटो हालेर Nanu ले SEE पास गरिन् भन्छौ समयले SLC लाई SEE बनाइदियो मेरो प्रेमलाइ चै EEE मात्र । सामाजिक संजालबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *