लोेकसेवा आयोगले राजपत्र अनंकित द्वितिय श्रेणिका कर्मचारी माग गरेको छ । आयोगको केन्द्रीय कार्यालय अनामनगरले देशभरीबाट ७ सय भन्दा बढी खरिदारको माग गरेको हो।
देभरका विभिन्न कार्यालयबाट मागिएको आवेदनमा समावेशी आधारमा ७ सय चार खरिदार माग गरेको हो। आवेदन अनलाइनबाटै दिन सकिने आयोगले जनाएको छ । याे लिङकमा क्लिक गरेर विज्ञापन हेर्नुहोस्