२०७७ असार २०, शनिबार
Follow Us on:

एकै पटक ७ सय भन्दा बढी खरिदारको माग (विज्ञापनसहित)

लोेकसेवा आयोगले राजपत्र अनंकित द्वितिय श्रेणिका कर्मचारी माग गरेको छ । आयोगको केन्द्रीय कार्यालय अनामनगरले देशभरीबाट ७ सय भन्दा बढी खरिदारको माग गरेको हो।

देभरका विभिन्न कार्यालयबाट मागिएको आवेदनमा समावेशी आधारमा ७ सय चार खरिदार माग गरेको हो। आवेदन अनलाइनबाटै दिन सकिने आयोगले जनाएको छ । याे लिङकमा क्लिक गरेर विज्ञापन हेर्नुहोस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *