२०७६ फाल्गुन १२, सोमवार
Follow Us on:

नेपाल वायुसेवा निगमले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं : नेपाल वायु सेवा निगमले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै निगमले लोक सेवा आयोगबाट सहमति प्राप्त भएबमोजिम रिक्त पदहरुमा खुला प्रतियोगिताद्वाार स्थानी रुपले पूर्ति गर्नको लागि योग्य नेपाली नागरिहरुबाट दराखास्त आह्वान गरेको हो ।

दरखास्त दिनको लागि निगमले २१ दिनमो म्याद तोकेको छ । पहिलो पटक सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र निगमको केन्द्रीय कार्यालय न्यूरोडमा विहान ११ बजेदेखि दिउँसा ३ बजेभित्र दरखास्त बुझाउनुपर्ने निगमले जनाएको छ ।

कुन पदमा कति कर्मचारी माग ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *