२०७७ असार २०, शनिबार
Follow Us on:

प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौँ : नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै उच्छुक र योग्य उम्मेदवारलाई आगामी माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सूचीत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *