२०७७ असार २०, शनिबार
Follow Us on:

नायब सुब्बामा १ हजार पदमा विज्ञापन खुल्दै, कहिले खुल्छ ?

काठमाडौँ : लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधवार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चरणमा पुर्‍याएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायव सुब्बाको विज्ञापन गर्ने निश्चित भएको हो । राजधानी दैनिकमा खबर छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *