२०७६ माघ १५, बुधबार
Follow Us on:

कक्षा ११ को पुरक परीक्षाको नतिजा प्रकाशित

काठमाडौं : राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरद्धारा २०७६ साल कार्तिक ३० र मंसिर १ गते सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा बेवसाइट, म्यासेज र कल मार्फत चेक गर्न सकिन्छ । थप जानकारी तल दिइएको छ । सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

बोर्डले नतिजा इन्टरनेटमा सार्वजनिक गरेको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट www.neb.gov.np results मा लगइन गरेर हेर्न सकिने छ । यस्तै नेपाल टेलिमकको वेवसाइट www.neb.ntc.net.np मा लगइन गरेर पनि परीक्षाको नतिजा हेर्न सकिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *