२०७६ मंसिर ३०, सोमवार
Follow Us on:

त्रिवि सेवा आयोगले माग्यो विभिन्न ५० पदमा कर्मचारी, पूरा सूचना हेर्नुहोस्

काठमाडौँ : त्रिभुवन विश्व विद्यालय सेवा आयोगले कर्मचारी माग गरेको छ । आयोगले आइतबार एक सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् । 

यस्तै आयोगले आन्तरिक पदपूपर्तिको सूचना पनि निकालेको छ । आयोगले यो पटकदेखि अनलाइन आवेदन लिन लागेको हो भने पदपूर्ति पारदर्शी हुने विश्वास लिएको छ । 

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *