२०७६ मंसिर ३०, सोमवार
Follow Us on:

सीप परीक्षणका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षणका लागि दरखास्त आह्वान गरेको छ । 
१६ वर्ष उमेर पुगेका औपचारिक तथा अनौपचारिक जुनसुकै तरिकाबाट सीप हासिल गरेका वा वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकले आफूलाई पायक पर्ने सीप परीक्षण केन्द्रमा दरखास्त दिन सक्ने सूचनामा जनाइएको छ । 

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *