२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

त्रिविको अत्यान्तै जरुरी सुचना

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको पैतालीसौं दीक्षान्त समारोह २०७६ साल पौष ३ गते बिहिवार पुल्चोक क्याम्पस, पुल्चोकको खेल मैदानमा आयोजना गरिने भएको छ । समारोहमा सहभागी हुने विद्यार्थीहरुले आ–आफ्नो गाउन–स्कार्फ–टोपी पहिरी बिहान १०ः०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने र बसाई व्यवस्थापन अनुसार तोकिएको स्थानमा बसिसक्नु पर्ने जानकारी दिइएको छ । विद्यावारिधि दीक्षान्त पदक पुरस्कार प्राप्त गर्नुहुने विद्यार्थीहरु सवभन्दा अगाडी पट्टीको पङ्तिमा आफ्नो नाम तोकिएको सिटमा बस्नेछन् । यस समारोहसाग सम्बन्धित अन्य विस्तृत कार्यक्रमबारे तल जानकारी दिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *