२०७६ मंसिर ३०, सोमवार
Follow Us on:

परीक्षा तालिका संशोधन सम्बन्धि त्रिविको अत्यन्तै जरुरी सूचना

काठमाडौं : स्नातकोत्तर तहका विद्यार्थीहरुका लागि त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सुचना जारी गरेको छ । त्रिवि शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखा, बल्खुले परीक्षा तालिका संशोधन बारेको अत्यन्त जरुरी सूचना जारी गरेको हो । शिक्षाशास्त्र संकायद्वारा २०७६ साल मंसिर महिनामा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेस्टर (नियमित तथा आंशिक) को २०७६ मंसिर २३, २५ र २७ गते हुने परीक्षाको परीक्षा तालिका तपसिल बमोजिम संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै अन्य दिनको परीक्षा पूर्व निर्धारित मिति अनुसारनै संचालन हुने जानकारी गराइन्छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *