२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

वी.ए. एल.एल. वी. दोस्रो वर्षको परीक्षा तालिका सार्वजानिक

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६  सालमा संचालन हुने कानून संकायतर्फ ५ वर्षे वी.ए. एल.एल. वी. दोस्रो वर्षका आंशिक परीक्षा दिने  परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको   लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । 

 परीक्षा समय  : बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म ।

DateCodeSubjects
2076–8-25Law-380Procedural Law
2076-08-27Law-381Media Law
2076-08-29Law-382Fiscal Law
2076-08-30Law-376Economics
2076-09-01Law-375International Relation & Diplomacy
2076-09-02Law-383International Trade Law
2076-09-03Law-385Law & Social Welfare
2076-09-04Law-378Jurisprudence
2076-09-06Law-384Equity & Torts
2076-09-07Law-377Social Work
2076-09-08Law-379Constitution Law

   काठमाण्डौ उपत्यकाको परीक्षा केन्द्र  :  महेन्द्ररत्न क्याम्पस,ताहाचल       पृथ्वीनारायण क्याम्पस                      :  पृथ्वीनारायण क्याम्पस पोखरा 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *