२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

जिल्ला प्रहरी कार्यालय धादिङको अत्यान्तै जरुरी सुचना

नौविसे-नागढुङ्गा सडक खण्ड विहान १० बजे देखि बेलुका ४ बजे सम्म एक तर्फी सुचारु हुने सुचना

धादिङ जिल्ला धुनिवेशी न.पा.९ पिपलामोड भन्दा मुनी भुत घर‚ याक घर र टायलघर सडक खण्ड मिति २०७६।०७।०२ गते विहान १० बजे देखि बेलुका ४ बजे सम्म कालो पत्रे तथा सडक मर्मत कार्य भईरहेकोले उक्त सडक खण्डमा एक तर्फी सवारी आवागमन हुने ।

प्रहरीको अनुरोध :-
ओभरटेक नगरौं‚ सडकको नियम पालना गरौं‚ सुझाव र गुनासो भएमा Highway Operation Team/ यात्रु सहायता कक्षमा जानकारी गराई सहयोग गरौं ।

सम्पर्क नंम्बरहरु :-
१००‚ ९८५१२८३४८०‚ ९८५१०१९०३०‚ ९८५१२८६९११‚ ९८५१२९८६०‚ ९८५१२९८३००‚ ९८५१२५५७७७ र प्रहरी उपरीक्षक ९८५१२४५५५५ र www.facebook.com/dhadingpolice

जिल्ला प्रहरी कार्यालय धादिङको प्रतिबद्धता :- “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *