२०७७ साउन ३०, शुक्रबार
Follow Us on:

चर्को आलोचनापछि पछि हटे देउवा

काठमाडौँ : असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निणर्य सच्याउन तयार देखिएका छन् । गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाबपछि निर्णय सच्याउन तयार देखिएका हुन् । राजधानी दैनिकमा खबर छ । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *