२०७८ साउन १४, बिहिबार
Follow Us on:

काजल र सितारामको गुरु बिरक्तिएर धादिङमा हलो जोत्दै

धादिङ : काजल जोशी र सिताराम परियारलाई संगित सिकाउने प्रमोद खनाल धादिङमा जोत्दै गरेको अबस्थामा भेटिएका छन् । लामो समयदेखि गितसंगित क्षेत्रमा सकृय रहेका खनालले गितसंगितको क्षेत्रबाट बिरक्तिएर गाउँ फर्किएको बताएका छन् । निकै मिठो आवाज भएका खनाल धेरै थरी गायकहरुको आवाजमा गित गाउन सक्ने क्षमता समेत राख्दछन् । विभिन्न थरिका बाजा बजाउन सक्ने क्षमता भएका खनालले विभिन्न व्यक्तिहरुको आवाज समेत निकाल्न सक्दछन् ।
प्रस्तुत छ प्रमोद खनालसंग लेकबेशी खबरका सम्पादक प्रमोद भट्टले गर्नुभएको कुराकानी

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *