२०७७ मंसिर २०, शनिबार
Follow Us on:

काेराेनाबाट थप १८ जनाको मृत्यु: नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या६६३ पुग्यो

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *