२०७७ असार १८, बिहिबार
Follow Us on:

नेपालमा कोरोना अपडेट- संक्रमित संख्या २ हजार ९९ पुग्यो !

काठमाडौं । देशमा कोरोना भाइरस संक्रमितको सँख्या २ हजार कटेको छ । 

देशमा मंगलबार मात्र २८८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । 

देशमा संक्रमितको संख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । 

सोमबार मात्र २३९ जनाका कोरोना पुष्टि भएको थियो । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *