२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

मन्डली दर्शन गरी फर्केिएका दर्शनार्थी चढेको ट्रक धादिङ मैदीभञ्जाङमा दुर्घटना: ६ जनाको मृत्यु

धादिङ: धादिङको ज्वालामुखी गाउँपालिका-४ मन्डली दर्शन गरेर फर्केिएका दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटना परी २५ जनाभन्दा बढी घाइते प्रहरीले बताएको छ ।

निलकण्ठ नगरपालिका-८ मैदीभञ्जाङमा ग १ ख १२८० नम्बरको ट्रक पल्टिएको हो । ट्रकमा मंगलबार मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ-२ भुलभुलेका स्थानीयबासी रहेकोजिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ । घटनास्थलमा नेपाल प्रहरी र स्थानीय उद्धार गरिरहेका छन् ।

थप विवरण आउँदै ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *