२०७७ मंसिर २०, शनिबार
Follow Us on:

आज थपिए नेपालमा २४४० जना कोरोना संक्रमित !

काठमाडौं: मुलुकमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ४ सय ४० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *