२०७७ अशोज १४, बुधबार
Follow Us on:

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

काठमाडौँ : काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान ५: १९ बजे गएकाे साे भुकम्पले १२.५ सेकेण्डसम्म हल्लाएको अनुभव गरिएको थियाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हाे ।

यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *