२०७६ फाल्गुन १२, सोमवार
Follow Us on:

सामाजिक संजालकाे भाइरल भिडियोमा कुटाइ खाने युवतीले रुदै भनिन्: ब्वाइफ्रेन्ड खोसेको भन्दै कुटे

काठमाडाैँ: फेसबुकमा एकाएक भाइरल बनेको एउटा भिडियो जहाँ एउटि केटिलाई पाँच जना केटिले कुटेको देखिन्थ्यो ।पाँच जना केटि मिलेर निकै अस्लिल शब्द प्रयोग गर्दै एउटि केटिमाथि निर्घात कुटपिट गरेका थिए ।

सामाजिक संजाल फेसबुक लगायत धेरैतिर यो कुरा एकाएक भाइरल बन्यो । कहाँका हुन त यी केटिहरु अनि किन यस्तोसम्म गरे ती एउटिलाई भन्ने सबैतिर खुल्दुलीको बिषय बन्यो ।

निकै कुटपिट गरिएको उक्त भिडियो हेर्दै कारुणिक देखिन्थ्यो ।भिडियो हरेक नेपालीले कारबाहीको माग गर्दै अत्याधिक शियर गरेका थिए । प्रहरीले खोज्ने क्रममा आज झापाको दमकमा ती केटिहरुलाइ फेला पारेको छ। आज झापाको दमकमा भेटिएका ती केटिहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आज सम्पुर्ण पुर्बका मिडियाकर्मीको टिम उनिहरु बस्दै गरेको ठाउँ दमकमै पुगेर ती कुटाइ खाने र उनको परिवारलाई भेटेका छन । सुपर अनलाइन टिभी टिम त्यहाँ पुगेर सम्पुर्ण भित्री कुराहरू बुझेका छन ।

डराउदै कुटाइ खाने बहिनिले केटाको निउमा यस्तोसम्म भएको बताइन। आखिर को हुन ती केटा अनि केटाको निउमा किन भयो त झगडा अनि के के भयो त त्यो दिन कुटाइ खाने बहिनिले रुदै यस्तोसम्म सुनाइन तलको भिडियोमा हेर्नुहोला तपाईंको होस उड्नेछ…

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *