२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

फोक्सोको क्यान्सर भएपछि सञ्जय दत्त अस्पतालमा भर्ना, प्रार्थना गरिदिन आग्रह

नयाँदिल्ली: फोक्सोको क्यान्सर भएपछि उपचार गराइरहेका बलिउड नायक सञ्जय दत्तले आफ्नो लागि प्रार्थना गरिदिन आग्रह गरेका छन् । उनी उपचारका लागि तत्का अमेरिका जाने बताइएपनि अहिले भारतमै उपचार गर्ने निर्णयमा पुगेका छन् ।

उनी उपचारार्थ मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भइसकेका छन् । श्रीमतिसहित अस्पताल हिडेका सञ्जयलाई भेट्न मंगलबार बेलुका बहिनी नम्रता दत्त, प्रिया दत्त, प्रिया दत्तका श्रीमान् ओवनले भेटेका थिए । भेटका क्रममा सबैले आफ्नो लागि प्रार्थना गरिदिन माग आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *