२०७७ मंसिर १७, बुधबार
Follow Us on:

आज नेपालमा १९ सय १३ संक्रमित थपिए

काठमाडौं: मुलुकमा थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *