२०७७ कार्तिक ३, सोमवार
Follow Us on:

नेपालमा आज थपिए ४३९२ जना कोरोना संक्रमित

काठमाडाैँ: पछिल्लो २४ घण्टामा नेपालमा थप ४३९२ जना कोरोना संक्रमित थपिएका छन् ।  योसँगै कुल कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । भने नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।

१६५३ जनाको पिसिआर गरिएकोमा ४३९२ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका सुचाना प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *