२०७७ कार्तिक ३, सोमवार
Follow Us on:

धादिङमा कोरोनाले २२ वर्षीय युवकको ज्यान लियाे !

काठमाडौं: कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ ।

निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको मृत्यु भएकाे काे ।

उनकाे परिक्षणकाे क्रममा यही असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनकाे आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङ ले जनाएको छ ।

यससँगै धादिङमा सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *