२०७७ कार्तिक ३, सोमवार
Follow Us on:

आज काठमाडौं उपत्यकामा थपिए २,५४० कोरोना संक्रमित

काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना गरी जम्मा २,५४० जना संक्रमित थपिएका छन् ।

यसअघि बुधबार (हिजो) काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना गरी जम्मा १,६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *