२०७६ चैत्र २६, बुधबार
Follow Us on:

युभेन्टसका खेलाडीमा एकपछि अर्को गदै कोरोना, तेस्राे पटक डिबालाई पनि संक्रमण

एजेन्सी: इटालियन क्लब युभेन्टसका खेलाडीमा एकपछि अर्को गदै कोरोना भाइरसको संक्रमण देखिएको छ । केही दिनअघि सबैभन्दा पहिले ड्यानीएल रुगानीलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

त्यसपछिको केही दिनमै युभेन्टसकै ब्लेस माटुइडी दोस्रो पटक कोरोना भाइरसको संक्रमण भएको थियो । त्यसैगरी शनिबार युभेन्टसकै अर्का फर्वार्ड डिबालाई पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।

शनिबार समाजिक सञ्जालमा डिबाले आफूलाई कोरोना भाइरसको संक्रमण भएको जनाएका छन् । उनले आफूसंगै आफ्नो प्रेमिका ओरियानालाइ पनि कोरोना संक्रमण भएका बताएका छन् । कोरोना भाइरसका कारण सबैभन्दा धेरै इटालीमा ४ हजार ८२५ को ज्यान गइसकेको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *