२०७७ साउन ३०, शुक्रबार
Follow Us on:

एसईईको परीक्षा चैत ६ गतेदेखि शुरु (परीक्षा तालिका सहित)

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

परीक्षा बोर्डले एसईईको नियमित, ग्रेडबृद्धि तथा प्राविधिक विषयको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार २०७६ सालको एसईईको नियमित परीक्षा आगामी चैत ६ गतेदेखि शुरु हुने छ ।

पहिलो दिन चैत ६ गते अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन अनिवार्य गणित, चौथो दिन अनिवार्य विज्ञान र पाचौं दिन अनिवार्य सामाजिक अध्ययनको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

विस्तृत विवरणका लागि तलको परीक्षा तालिका हेर्नुहोस्,

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *