२०७७ अशोज ५, सोमवार
Follow Us on:

आफ्नै बारीमा यस्ताे सखरखण्ड फलेपछि सवै चकित !

काठमाडाैँ: निर्वस्त्र महिलाले आफ्नो नितम्ब देखाएर निहुरिएको जस्तो आकारको सखरखण्ड आफ्नो बारीमा फलेपछि एकजना किसान तीनछक परे । बेलायतको केन्ट निवासी किसान बेन फ्लेचले जब सखरखण्ड खनेर निकाले तब त्यो सखरखण्डको अश्लील आकार देखेर उनलाई लाजमर्नु भयो । सुरुमा त त्यो आकार देख्दा उनलाई विश्वासै लागेन ।

सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण बेनको परिवारले सखरखण्ड खाएन

‘त्यो निकै अचम्मको थियो, कुनै केटी नांगै निहुरिएको जस्तो’, बेन भन्छन् । आफुले त्यो सखरखण्ड घर लगेर परिवारलाई देखाउँदा सबै तिनछक परेका र धेरै बेरसम्म हाँसोको फोहोरा छुटेको उनी बताउँछन् ।

त्यो सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण बेनको परिवारले सखरखण्ड खाएन । केही दिनपछि उनले उक्त सखरखण्ड फ्याँके । यो घटना केहि बर्ष पहिलाको हो ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *