२०७८ साउन १४, बिहिबार
Follow Us on:

तरुण दल धादिङका नेता सुजन घिमिरे नेपाली कांग्रेस तरूण विभागमा मनोनित


नेपाल तरुण दल धादिङ नेता सुजन घिमिरे नेपाली कांग्रेस तरूण विभागमकाे निर्णय अनुसार विदेश क्षेत्र समन्वय समितिको सदस्यमा मनोनित भएका छन् ।

नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार उनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्व मन्त्री तथा तरुण विभाग प्रमुख शंखर भण्डारीले सो पदमा मनोनित गरेका हुन् । सबैसंग समन्वय गरेर काम गर्न सक्ने क्षमता भएका घिमिरेले नेविसंघबाट आफ्नो राजतितिक यात्राको थालनी गरेका हुन् । बिद्यालय तहबाटै नेबिसंघको नेतृत्व गरेको अनुभव पनि उनीसंग रहेको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *