२०७८ बैशाख २, बिहिबार
Follow Us on:

लोकप्रिय गायक बद्री पंगेनीलाई कस्ले बिर्सियो !

लोकप्रिय गायक बद्री पंगेनीको नयाँ गीत “बिर्सियौ” सार्वजनिक भएको छ । यस गीतमा बद्री पंगेनी र मिलन नेवारको स्वर रहेको छ भने बद्री पंगेनी कै शब्द, संगीत रहेको छ ।

सुनिल क्षेत्रीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुनिल क्षेत्री र प्रीया अधिकारीको अभिनय रहेको छ । यस गीतलाई बद्री पंगेनीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला । 

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *