२०७७ माघ १२, सोमवार
Follow Us on:

तामाङ भाषाको कर्णप्रिय गित, ‘लाबा खाला, झरि ताला’ सार्वजानिक

काठमाडौं : तामाङ भाषाको कर्णप्रिय “गित लाबा खाला, झरि ताला” युटुव मार्फत सार्वजानिक भएको छ । काठमाडौं कुलेश्वरमा रहेको बर्गर हाउसमा एक विशेष पत्रकार सम्मेलन मार्फत उक्त गितकाे म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।

अनिल वाइवाको मार्मिक शब्दमा रहेको सो गीतमा युवा संगीतकार तथा गायक जोकलाल लामाको आवाज र संगीत रहेको छ भने एरेञ्ज पवन वाङ लामाले गरेका छन् । सो गितको म्युजिक भिडियोमा हिरा लामा “जिकज्याक”, रश्मि लामा र रोज लामाको अभिनय रहेको छ ।

पछिल्लो समय राम्रा भिडियोहरुको निर्देशन गरि सकेका निर्देशक अनिस लामाद्धारा निर्देशित उक्त गितको म्युजिक भिडियोको छायांकन मुकेश हुमागईले गरेका थिए। भिडियोलाई जिग्मे मिडिया हाउसको अफिसियल युट्यव च्यानलबाट हेर्न सकिन्छ ।

भिडियो

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *