२०७७ माघ १२, सोमवार
Follow Us on:

कालिकोटमा एम्बुलेन्स दुर्घटना: चालकको घटनास्थलमै मृत्यु

कालिकोट: एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीय गाउँमा बिरामी पुगाएर कालिकोट सदरमुकाम फर्किंदै गर्दा खाँडाचक्र नगरपालिका- ८ सेरावाडामा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्रबहादुर शाहले बताउनुभयो ।

पृथ्वी रक्तदान वीर फाउन्डेसनले सञ्चालनमा ल्याएको कर्णाली प्रदेश ०२००१ च १९२ नम्बरको एम्बुलेस सडकदेखि अन्दाजी ३० मिटर तल खसेको हो । एम्बुलेन्स दुर्घटनामा चालक दैलेख चामुन्डा बिन्दासैनीका खकेन्द्र बहादुर शाहीको मृत्यृ भएको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *