२०७७ मंसिर २०, शनिबार
Follow Us on:

उपत्यकामा मात्रै २० हजार बढी सक्रिय संक्रमित

काठमाडाैँ : आज थपिएका ५७० सहित देशभर कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।  संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएका छन् । 

यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् । 
सक्रिय संक्रमितमध्ये आधा भन्दा बढी अर्थात २० हजार ५८६ जना सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् । 

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *