२०७७ असार २६, शुक्रबार
Follow Us on:

धादिङको दुई गाउँपालिकाले दियो आज सार्वजानिक बिदा

धादिङ : धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले आज माघ १ गते अर्थात माघे संक्रान्तिको अबसरमा सार्वजानिक बिदा दिएको छ । हिजो बसेको गाउँ सभाको बैठकले सो निर्णय गरेको हो । गाउँपालिका भित्रका सबै सरकारी कार्यालय र शैक्षिक संस्थाहरुलाई बिदा दिइएको सुचना प्रकाशित गरेर जानकारी गराएको हो ।त्यसै गरि धादिङकै आर्को त्रिपुरासुन्दरी गाउँपालिकाले पनि माघे संक्रान्तिको अबसरमा आज सार्वजनिक बिदा दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *