२०७७ माघ १२, सोमवार
Follow Us on:

नाईन मिल क्याफेमा क्रिस्मस अफर : अब ९.९९ डलरमै चाउमिन

अष्ट्रेलिया : अष्ट्रेलियामा रहेका नेपालीले अब ९.९९ डलरमै नेपाली चाउमिनको स्वाद चाख्न पाउने भएका छन् । अष्ट्रेलियाको मेलवन शहरमा अबस्थित नाईन मिल क्याफेले सो अबसर प्रदान गर्ने भएको हो । साे क्याफेमा अहिले चलिरहेकाे अफर अन्तर्गत नेपाली स्वादकाे बफ, भेज, चिकेन, अण्डा चाउमिन खान पाइने भएकाे छ ।

अन्य समयमा एक पिलेट चाउमिन खान १५.५० डलर तिर्नु पर्ने हुन्छ । नेपालीहरुको बाक्लो उपस्थिति रहेको मेलवर्न स्थित 9 Victoria st coburg 3058 victoria मा सो क्याफे संचालनमा रहेकाे छ ।

खानाकाे पारखीहरूकाे लागि निकै उत्कृष्ठ साे क्याफेमा ब्रेकफास्ट, लन्च, डिनरकाे सुविधा पनि रहेकाे छ । नेपालीहरुलाई लक्षित गरेर संचालन गरिएकाे साे क्याफे विभिन्न किसिमका खानाकाे परिकारको स्वाद चाख्नकाे लागि साे क्याफे एकदमै उपयुक्त समेत रहेकाे छ ।

नाईन मिल क्याफे अहिले धेरै नेपाली तथा विदेशीहरुको रोजाईमा समेत पर्न सफल भएको छ ।

कृस्मसलाई लक्षित गरेर संचालन गरिएको यो अफर डिसेम्बर १ वाट १४ तारिकसम्म संचालन गरिने भएकाे छ । नाफामुखि भन्दा पनि सेवामुखि र नेपालीलाई नेपाली खानासंग आत्मियता बढाउनको लागि यस्ता खाले अफरहरु ल्याउने गरेको साे क्याफेका म्यानेजरले बताएका छन् ।

यस अघि पनि सुफत मुल्यमा मःम अफर संचालन गरेकाे साे क्याफेले धेरै नेपाली मनहरूलाइ नेपाली परिकारसंग अात्मियता बढाउन सफल भएकाे छ । झाेल ममकाे लागि निकै चर्चित साे क्याफे चिल्लि मःम, नेपाली चिया, विभिन्न चिकेन अाइटका साथै बर्गरकाे लागि पनि प्रसिद्ध छ ।

अहिले अफरमा रहेको चाउमिनको साथै विभिन्न स्वादिष्ट परिकारको अर्डर गर्नको लागि क्याफेको फोन नं ०३९९४३०९३० मा सम्पर्क गर्न सकिने छ । साे क्याफे स्थानिय समय अनुसार बिहान १० बजेदेखि बेलुकी ९ बजेसम्म संचालनमा रहन्छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *