२०७६ माघ ७, मङ्लबार
Follow Us on:

प्रज्वल र निताको “घर बार” सार्वजानिक (भिडियो सहित)

काठमाडौँ : लोकदोहोरी गितसंगितमा भर्खर उदाउँदै गरेका गितकार प्रज्वल मगरको लयमा निकै मिठो लोक दोहरी गीत “घर बार” सार्वजानिक भएको छ ।

लोकदोहोरी गायक प्रज्वल मगर र निता पुन (रेजिना) को आवाजमा बजारमा आएको गीत “घर बार ” को शब्द संगीत पुर्ण मगर यात्रीको रहेको छ भने स्मृति तिमल्सिना (गुरु आमा) ले निर्देशन गरेका छन् ।

“घर बार ” गित प्रज्वल मगरले आफ्नै युटुव च्यानल मार्फत सार्वजानिक गरेका हुन् भने गितको भिडियोमा एलिना रायमाझी र नरेन्द्र आचार्य लर्कुको दम्दार अभिनय रहेको छ । पृस्मा स्टुडियोमा रेकडिङ भएको “घर बार” चर्चिक म्यूजिक एरेन्जर अर्जुन थापाले गरेका हुन्। भने रेकर्डिङ अनिल अधिकारीको को रहेको छ भने मिक्सिङ श्यमश्वेत रसाइलीले गरेका हुन् । स्मृति तिमल्सिनाले निर्देशन गरेको यो भिडियोलाई कारण चैसिरले खिचेका हुन्।

भिडियो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *