२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

गित गाउँने हुटहुटीले काठमाडाैँसम्म ल्यायाे तर अब जीवनदेखि हार खादैँछु..

धादिङ : धादिड कल्लेरीका सुमन बयल्काेटीले २०७० सालमा गाउँबाटनै एस्.एल्.सी पास गरे । त्यस पछि उनी मनमा अनेकाै सपना बाेकेर काठमाडाैँ आए । बिरानाे शहर तर मनमा उत्शाह धेरै, सुरूका दिनत सारै रमाइलाे नै लाग्याे उनले हामीसंग अनुभब बाड्ये ।

हामीसंग काे भेटमा उनले काठमाडाैँ आउनुकाे आर्काे उदेश्य भनेकाे गित गाउँनु पनि रहेकाे बताए तर जुन कुरा अहिलेसम्म पुरा नभएकाे दुखेसाे पाेखे । गरिव परिवारकाे सदस्य, आफैले कमाएर घर परिवारलाइ पनि खर्च पढाउँनु पर्ने दायित्व उनी माथी थियाे त्यसैले पढाइसंगै गितसंगित र कामलाइ अगाडि बढाउनु पर्ने समस्याले उनलाइ सधै पिरली रह्याे ।

उनी भन्छन् धेरै मेहेनत गरे तर मेराे कलालाइ कसैले चिन्न सकेन । आज जीवनदेखिनै हार खाइसकेकाे छु तपाइहरूले मलाइ सहयाेग गरिदिनु न भन्ने निकै उदासी अनुवारमा उनी प्रस्तुत हुँदा त्यसले हामीलाइ पनि निकै छाेएकाे छ । यदी यहाँहरू कसैले उनलाइ सहयाेग गर्न चाहानु हुन्छ भने सहयाेगकाे लागि अनुराेध गर्दै। प्रस्तुत छ उनै भाइसंग गरिएकाे कुराकानीकाे पुर्ण अंश

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *