२०७७ कार्तिक ३, सोमवार
Follow Us on:

दशर्कहरूले अत्याधिक रुचाए कमला घिमिरे र राजु परियारको पहिलो गित “मस्यौरी” (भिडियो सहित)

काठमाडौँ : चर्चित बाल गायिका कमला घिमिरे र चर्चित लोकदोहोरी गायक राजु परियारको आवाजमा रहेको पहिलो गितलाई दर्शकले सर्वाधिक मन पराएका छन् ।

मस्यौरी बोलको गित युट्युब मार्फत असोज ९ गते शुक्रबार विहान सार्वजानिक गरिएको थियो । यो समाचार तयार पार्दा सम्म साे गित युट्युबमा ११ ५ दिनमै लाख भन्दाबढी पटक हेरिएको छ । गित हेरिसकेपछि दर्शकले आफूलाई मन परेको कुरा युट्युब कमेन्ट मार्फत प्रतिकृया जनाएका छन् ।

गितमा चर्चित शब्दसंकलक रमेश बिजीको शब्द, गितकार तथा संगितकार प्रदिप अधिकारीको लय तथा संगित रहेको छ । नेपाली संस्कृतिको वास्तविक कथा बस्तुलाई समेटेर संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गितको निमार्ण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

गाउँको कथा बस्तुलाई गितको शब्द र भिडियो मार्फत जस्ताको तस्तै देखाउन खोजिएकाले पनि गित निकै उत्कृष्ट र सबै नेपालीले हर्न लाएक बनेको बताईएको छ । पछिल्लो समय निकै राम्रो म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक दिपेन्द्र तिमल्सेनाले सो गितको भिडियोमा आफ्नो निकै राम्रो कलाकौशल देखाएका छन् । उक्त गितको म्युजिक भिडियोमा धेरै चर्चित मोडलहरूलाई पनि देख्न सकिन्छ । गित प्रदिप अधिकारी युटुव च्यानल मार्फत सार्वजानिक हुने बताईएको छ ।

भिडियो 😐

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *