२०७६ चैत्र २०, बिहिबार
Follow Us on:

आचँल र सलोन अभिनित निकै उत्कृष्ट म्युजिक भिडियो चाईनेजो सार्वजानिक (भिडियो सहित)

काठमाडौँ : फरक फरक शैलीका लोक गितले युटुव लगायत सामाजिक संजालमा राम्रै चर्चा पाई रहँदा फेरी एक फरक शैलीको गित चाईनेजो बजारमा आएको छ । सार्थक डिजिटलको युटुव च्यानल मार्फत सार्वजानिक गरिएको सो गितको म्युजिक भिडियोमा आचँल शर्मा र सलोन बस्नेतले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

चर्चित गायिका विष्णु माझी र गायक जीवन पन्तको आवाजमा रहेको सो गितको संगितकारमा पनि जीवन पन्तकै रहेको छन् । गितको लय भने नारायण कँडेलले गरेका हुन् । गितको निर्देशन तथा कोरियोग्राफ भने चर्चित कोरियोग्राफर दिपेन्द्र तिमल्सेनाले गरेका हुन् ।

यो समाचार तयार पर्दासम्म गितको म्युजिक भिडियोलाई युटुवमा धेरैले रुचाएका छन् । साथै गितको भिडियोलाई प्राप्त कमेन्टलाई आधार मान्ने हो भने गित प्रति दर्शकको प्रतिकृया सकारात्मक रहेको छ ।

भिडियो

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *