२०७६ माघ ७, मङ्लबार
Follow Us on:

चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने

काठमाडाैँ: साउथ स्टार विजय देवगरकोन्डा अभिनित यो चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए ।  यसको रिमेक बन्ने चर्चा पहिलदेखि नै थियो ।

चलचित्रको हिन्दी रिमेकमा ‘कबीर सि‍ंह’ निर्माण भएको थियो । जुन फिल्म बलिउडमा सफल भएको थियो । फिल्ममा शाहिद कपूरले शीर्ष भूमिका निभाएका थिए ।

युवा फिल्मसले यसअघि कबड्डी , पुरानो डुङ्गा लगायतका फिल्म अमेरिकामा वितरण गरेको थियो ।

नेपालमा फिल्मको आधिकारिक अनुमति लिएर फिल्म निर्माण गर्ने चलन छैन । त्यसैले फिल्मले चोरीको आरोप पनि खेप्दै आएका छन् ।

युवा फिल्मसले अनुमति लिएर फिल्म निर्माण गर्न लागेको यो पहिलो हो । युनिटले कलाकार को को हुने भन्ने बारेमा भने कुनै जानकारी दिएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *